मिसन अमेरिका

GRE को  तयारीमा
आँफैलाई हराएर
पोख्त बनाइरहेछ
ईंग्लिश म्याथस्मा
राम्रो युनिभर्सिटीमा
छात्रबृती पाउने
रंगिन  सपना साचेर
हृदयका कुनाभरी
पढेर केही गर्ने
अनी हरिया डलर
वालेट्मा भर्ने
भबिश्य यहाँ
नखोजेर/ नदेखेर
सप्ना पालेकोको छ उस्ले
सात समुन्द्र तर्ने
स्वप्निल संसारमा झर्ने
ग्र्याजुएसनको  TRANSCRIPT
अनी MRP  लिदै
GRE र  TOEFL को परीक्षा दिदै
देखाउदै बैंक ब्यालेन्स
गरेर अनेक तरिका
पुरा गर्नु छ उश्लाई
मिसन अमेरिका।

 

Rameshwar Poudel. Originally published at World in My Eyes, March 27,2011. Used with permission.

1 thought on “मिसन अमेरिका

Leave a comment