#tweetforcause and Kathmandu University

Mukunda Nepal at MeroReport discusses #tweetforcause tag at Twitter. (Nepali)

“नेपालमा ट्वीटर चलाउने युवाहरूले ‘ट्वीट फर कज’ भनेर ट्वीटरबाट देश विकास गर्ने सपना देखेका छन् । ‘हरेकको मुहारमा मुस्कान ल्याउने ध्येय’ (a mission to bring smile on every faces!!) भन्ने नाराका साथ उनीहरूले ‘ट्वीट फर कज’ अभियान थालेका हुन् ।सोसल नेटवर्किङको महत्वपूर्ण माध्यमको रूपमा स्थापित भएको ट्वीटरमा ट्वीट गरेवापत ट्वीट गर्नेले प्रति ट्वीट नेपाली २० पैसा यस अभियानमा जम्मा गर्नेछन् । यसको संस्थापकहरूले शुरूमा नेपाली एकहजार रूपैंया योगदान गर्नेछन् । यस अभियानमा सहयोग गर्न चाहने व्यक्तिले ‘ट्वीट फर कज’ को नाममा खोलिएको ट्वीटर अकाउन्ट @tfcNepal लाइ फलो गर्न सक्नेछन् । यसरी फलो गरिसकेपछि फलो गर्ने व्यक्तिले गरेको ट्वीटअनुसार प्रति ट्वीट नेपाली २० पैसा यस अभियानका लागि छुट्याउनुपर्नेछ । यो रकम अंग्रेजी महिनाको 25 देखि 29 गतेसम्ममा संकलन गरिनेछ”

Biplav Acharya on Nepal’s power crisis and disturbances at Kathmandu University.

“Each morning, I turn pages of newspapers, listen to radio and open my television in case of no power cut. But, three weeks has passed away, and still there is no answer to this question.

This question is not only mine. It is the question of three thousand plus students of Kathmandu University. It is the question of student’s future, and ultimately the question of the nation.”

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s