परिवारकै आठ चेपाङको मृत्यु भएपछि नौ महिने वालकको विचल्ली

from Kantipuronline

मकवानपुर र चितवनको सिमानामा पर्ने विकट कान्द्राङ गाविसका एकै परिवारका आठ जना चेपाङको जंगली विषालु च्याउ खाएर मृत्यु भएको छ । च्याउ खाएर अभिभावक सवै मरेकाले एक नावालक विचल्लीमा परेका छन् ।

एक साताको विचमा आठको मृत्यु भएको हो । ७ दिनदेखि उनको पनि उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । चिकित्सकका अनुसार उनको अवस्था सामान्य छ । नावालकले च्याउ सिधै नखाएको तर  आमाको दुध खाएकाले उ पनि विरामी परेको चिकित्सकले बताए । दुधे वालकको आमा मन्जुमाया र उनको वावु जितवहादुरको जेठ १८ गते भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।

A nine month old baby boy is now an orphan after all of his family members-8 of them, died after consuming poisonous wild mushrooms. This family belongs to the “Chepang” caste-economically and socially backward. Because of poverty and ignorance, they consumed the wild mushrooms-which shows the level of desperation.

Please send donations to Kantipur Publications, hopefully they will be able to forward it concerned authorities so that this baby can be take care of.

Advertisements