इतिहासले सुम्पेको जिम्मेवारी (उत्तम बाबु श्रेष्ठ, माय संसार .कम )

by:Uttam Babu Shrestha

बाँचुन्जेल सधै उनी कसैका श्रद्वाका त, कसैका धृणाका पात्र बने, राम्रा-नराम्रा सवै खाले विम्वहरुका प्रतिक वने । खराब असल भन्ने कुरा त वास्तवमा दृष्टीकोणको सापेक्षेतामा मात्रै हो । खराब असल जे जस्तो भएपनि २०४६ साल यताको नेपाली राजनितिको केन्द्र बिन्दु थिए, उनी सत्तामा हुँदा होस् या सत्ता वाहिर हुँदा । पाँच पटकसम्म प्रधानमन्त्री (प्रतिनिधी सभा पुनस्थापनापछि राष्टप्रमुखसमेत गरेर) वनेका गिरिजाबाबुले साँच्चै देश विकासको लागि एक, दुई, तीन के गरे ? यो प्रश्नको उत्तर सहज आँउदैन् । आफ्नै दलको वहुमतको सरकार आफु प्रतिनिधी सभामा अल्पमतमा परेपछि भंग गरेर २०५२ सालमा मध्यावधी चुनावमा गएको । आफ्ना राजनैतिक सहयात्री गणेशमान िसं, कृष्ण प्रसाद भट्राईलाई पाखा लगाएको । पार्टीमा नातावाद, कृपावाद र परिवारवाद हुलेको । लाउडा धमिजा जस्ता काण्ड गराई भ्रष्टाचारलाई प्रश्रय दिएको जस्ता थुप्रै आरोपहरु लाग्दथे उनीमाथि । तैपनि छ दशक भन्दा बढि जीवन राजनितिमा विताएका उनले देशको राजनैतिक परिवर्तनहरुमा भने उल्लेख्य योगदान गरे । विषेश गरेर २०४६ साल र २०६२ सालको परिवर्तनमा ।

More at MySansar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s